Logo
प्रदेश सरकार
आन्तरिक मामिला तथा कानून मन्त्रालय

यातायात व्यवस्था कार्यालय

बिर्तामोड, झापा, कोशी प्रदेश

Flag
सूचना
यातायात व्यवस्था कार्यालय
फुल्याट भाडामा लिने सम्बन्धी सूचना
आदरणीय सेवाग्राही महानुभावहरू,
यातायात व्यवस्था कार्यालय, बिर्तामोडको तर्फबाट हार्दिक अभिवादन प्रकट गर्न चाहन्छु। हाम्रो कार्यालय आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश सरकार अन्तर्गत रहँदै प्रदेशवासी नागरिकहरूलाई यातायातसम्बन्धी सेवा सहज, पारदर्शी र प्रभावकारी रूपमा प्रदान गर्ने कार्यमा निरन्तर अग्रसर छ। वर्तमान युग सूचना प्रविधिको युग हो। यसलाई मध्यनजर गर्दै हामी सेवा प्रवाह प्रक्रियालाई डिजिटल रूपान्तरण गर्दै, सेवाग्राहीको समय र श्रमको बचत हुने किसिमले काम गरिरहेका छौँ। सवारी दर्ता, नविकरण, अनुगमन, चालक अनुमति पत्रको व्यवस्थापन लगायतका सम्पूर्ण सेवा नागरिकमैत्री ढंगले प्रदान गर्नु हाम्रो प्रमुख उद्देश्य हो। हाम्रो कार्यालयले ‘सफा प्रशासन, सक्षम सेवा’ भन्ने मूल मन्त्रका साथ उत्तरदायी र जवाफदेही प्रणाली विकास गर्ने दिशामा काम गरिरहेको छ। हामी सेवा प्राप्त गर्न आउने प्रत्येक नागरिकको सन्तुष्टि हाम्रो सफलता ठान्दछौँ र सेवामा आउने जस्तोसुकै समस्या वा गुनासोलाई छिटो समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ। म सबै सेवाग्राही, सरोकारवाला निकायहरू र नागरिक समाजलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सहकार्य र सुझावको अपेक्षा गर्दछु। तपाईंहरूको विश्वास र समर्थनले नै हामीलाई अझ पारदर्शी, प्रभावकारी र जनउत्तरदायी सेवा प्रवाह गर्न उत्प्रेरित गर्नेछ।
धन्यवाद।
Logo
प्रेम प्रसाद सापकेटा
- कार्यलय प्रमुख
मिति २०८०।०९।०४ गते बुधबार संचालन हुने लिखित परीक्षामा समावेश गरिने परीक्षार्थीहरुको नामावली:

मिति २०८०।०९।०४ गते बुधबार संचालन हुने लिखित परीक्षामा समावेश गरिने परीक्षार्थीहरुको नामावली:

गुनासो सुन्ने अधिकारी
Logo
📞 +९७७ ९८५२६४०२६४
सूचना अधिकारी
Logo
राजु ओली
📞 +९७७ ९८५२६४०२६६
हाइलाइटहरू
यातायात व्यवस्था कार्यालय
May 15, 2025, 04:43 AM
फुल्याट भाडामा लिने सम्बन्धी सूचना
July 14, 2025, 01:23 AM
ताजा समाचार
Nepal Logo
यातायात व्यवस्था कार्यालय
डाउनलोड
Nepal Logo
फुल्याट भाडामा लिने सम्बन्धी सूचना
डाउनलोड
फोटोहरू
Photograph 1

कार्यालय भवन

Photograph 1

कार्यालय भवन

Photograph 1

कार्यालय भवन

Photograph 1

कार्यालय भवन